नियम ६९
लाभ हानिको खाता इत्यादि निरीक्षण गर्न ऋणदाताहरूको अधिकार
ऋणदाताहरू र निजहरूको प्रतिनिधिहरूले पनि शेयरहोल्डरहरू सरह कर्पोेशनको व्यालेन्स सीट र लाभ हानिको खाताहरू, अडिटरहरूको प्रतिवेदन र सो सम्बन्धी अरू प्रतिवेदनहरू प्राप्त गर्न र निरीक्षण गर्न पाउने छन् ।